२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंकलाई भिसा इन्टरनेशनल”Excellence in Commercial Cards Business” अवार्ड


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 3.6K
    SHARES

  • images
    एनएमबि बैंकलाई भिसा इन्टरनेशनल”Excellence in Commercial Cards Business” अवार्ड

     

    काठमाडौं ।  एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ”Leadership Conclave Nepal 2025 ” सम्मेलनमा ”Excellence in Commercial Cards Business” अवार्ड प्राप्त गरेको छ ।

    यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।

    एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend