२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 3.5K
    SHARES

  • images
     आजदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा

    काठमाडौं ।  नेपालमा आज (बिहीबार) देखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।

    तत्कालीन समयमा संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend