२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा १.८४ अंकले घट्यो नेप्से सूचक


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.4K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा १.८४ अंकले घट्यो नेप्से सूचक

     

    काठमाडौ, २८ असार । प्रिओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ । १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend