२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमाली भूभागका एकदुई स्थानमा वर्षासहित हिमपातको सम्भावना


सञ्चार डबली
  • सोमबार, कात्तिक २४ २०८२
  • 6.9K
    SHARES

  • images
    हिमाली भूभागका एकदुई स्थानमा वर्षासहित हिमपातको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा वर्षाको सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend