२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 10.2K
    SHARES

  • images
    आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौ, २७ असार । आईसीएफसी फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थाका केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले सो संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    संस्थाले सोही संस्थामा कायम संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखिएको जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend