२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको सेयर कारोबार रोक्का


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 7.9K
    SHARES

  • images
    नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको सेयर कारोबार रोक्का

    काठमाडौ, २७ असार । नेप्सेमा नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । उक्त संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

    संस्थाहरु एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनस् दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनका लागि असार ३० गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend