२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउँदै


सञ्चार डबली
  • मंगलबार, असार २६ २०८०
  • 10.0K
    SHARES

  • images
    जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउँदै

    काठमाडौ, २५ असार । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार कम्पनी र क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् । कम्पनीले हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिसेयर १ सयअंकित मूल्यमा १ः०।६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend