२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो त डलरको मूल्य ?


सञ्चार डबली
  • सोमबार, असार २५ २०८०
  • 8.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो त डलरको मूल्य ?

     

    काठमाडौ, २५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँ रहेको छ ।

    हिजो अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा खरिद बिक्री भएको थियो ।

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७६ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, रहेको छ भने बिक्री दर १७०.३५ रुपैयाँ तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयामा कारोबार गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend