२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक सामान्य


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक सामान्य

     

    काठमाडौ, २४ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ । २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    २३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend