२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सडक दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुँन जरुरी छः अध्यक्ष ओली


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 8.1K
    SHARES

  • images
    सडक दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुँन जरुरी छः अध्यक्ष ओली

    काठमाडौं, २४ असार । दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् । दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् । 

     ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले भनेका छन, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend