२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आदिम नेसनल कलेजलाई सार्क एजुकेसन अवार्ड अन्तर्गत उत्कृस्ट “Emerging IT College Award”


सञ्चार डबली
  • बुधबार, भदौ १८ २०८२
  • 5.8K
    SHARES

  • images
    आदिम नेसनल कलेजलाई सार्क एजुकेसन अवार्ड अन्तर्गत उत्कृस्ट “Emerging IT College Award”

    काठमाण्डौ। काठमाण्डौ महानगरपालिका वडा नं ७ चुच्चेपाटीमा रहेको आदिम नेसनल कलेजलाई सार्क एजुकेसन अवार्ड अन्तर्गत उत्कृस्ट “Emerging IT College Award” द्वारा पुरस्कृत गरिएको छ।

    शिक्षालयको आयोजनामा भएको कार्यक्रममा लामो समय देखि शैक्षिक सेवामा क्रियाशील रहेको सो कलेजलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

    54917dd3-2b19-4db5-86f2-050c9d8dbfe7.jpg
    undefined

    २९ अगस्टमा आयोजित कार्यक्रममा नेपालका पुर्व प्रधानमन्त्री झलनाथ खनालले आदिम नेसनल कलेजका प्रिन्सिपल शंकर शर्मालाई “Emerging IT College Award” प्रदान गरेका थिए।

    २०७१ साल देखि सुचना प्रविधि र अन्य संकायहरुमा उच्च शिक्षा प्रदान गर्दै आएको उक्त कलेजले सो सम्मानले अझ गुणस्तरीय र युग सापेक्ष शिक्षा दिनका लागि प्रेरित गरेको भन्दै आयोजक र सरोकारवाला सबैलाई धन्यवाद दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend