२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्छ : मन्त्री भुसाल


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 8.6K
    SHARES

  • images
    मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्छ : मन्त्री भुसाल

     

    काठमाडौं, २१ असार । मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले बताएका छन् । बिहीबार बसको संसदको अर्थ समितिको बैठकमा उनले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र खरिद प्रक्रिया जी टू जी हुनुपर्ने बताएका हुन् ।

    खरिद प्रक्रिया लामो भएका कारण मल अभाव भएको भन्दै उनले जी टू जी प्रक्रियामा मल खरिद गर्नुपर्ने बताएका हुन् । मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको मन्त्री भुसालले जानकारी दिए । उनका अनुसार हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend