२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

  सामान्य अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 9.9K
    SHARES

  • images
      सामान्य अंकले घट्यो सेयर बजार

     

    काठमाडौ,  २१ असार । सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो ।  समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ ।

    यस दिन २८० कम्पनीको ९७ लाख ५१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक संस्थापक र हिमालयन लाइफ इन्स्योरेन्स परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend