२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


    काठमाडौ, २१ असार । प्रि –ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ ।३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend