२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, रातो आलु ४५ रूपैयाँ


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 9.8K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, रातो आलु ४५ रूपैयाँ

     

    काठमाडौ, २० असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५२, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , रातो आलु ४५, भारतीय आलु रातो ३४, टनेल गोलभेडा सानो ३०, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल ८, ब्रोकाउली ५०, कागती १५० रुपैयाँ, रायो साग रू ८०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै, मालदह आँप ७०, हरियो धनिया २००, लोकल लीच्ची १५०, खु्र्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend