२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिनिधिसभा बैठक बस्दैः मुलुकी संहिता सबन्धी विद्येयक प्रस्तुत भई पारित गरिने


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 9.2K
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक बस्दैः मुलुकी संहिता सबन्धी विद्येयक प्रस्तुत भई पारित गरिने

     

    काठमाडौं, २० असार । प्रतिनिधिसभा बैठक बस्दैछ ।संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक२०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुनेछ ।

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विद्येयक २०८० माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

    साथै सो विद्येयकमाथि लफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विद्येयकलाई आजै पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend