२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 बढ्यो गोलभेँडा, आलु, काउली, ब्रोकाउली, आँपदेखि स्याउसम्मको भाउ 


सञ्चार डबली
  • आइतबार, साउन १८ २०८२
  • 5.6K
    SHARES

  • images
     बढ्यो गोलभेँडा, आलु, काउली, ब्रोकाउली, आँपदेखि स्याउसम्मको भाउ 

     

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार ठुलो गोलभेँडा ५५ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेँडा २५ रुपैयाँ ४० पैसा, टनेल गोलभेँडा ३७ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, रातो आलु (भारतीय) २९ रुपैयाँ ७५ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ४० पैसा, स्थानीय काउली ७७ रुपैयाँ, तराई काउली ६२ रुपैयाँ, हाइब्रीड सेतो मूला ३३ रुपैयाँ, लाम्चो भन्टा १७ रुपैयाँ २० पैसा कायम गरिएको छ । 

    यसैगरी, तने बोडी प्रतिकेजी ५६ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ, तितो करेला १७ रुपैयाँ ६० पैसा, लौका २६ रुपैयाँ ६० पैसा, घिरौला ३७ रुपैयाँ, हरियो फर्सी (लाम्चो) २९ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, पिंडालू ८५ रुपैयाँ, पालूगो साग ४८ रुपैयाँ, हरियो प्याज ११२ रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ, सजिवन १७० रुपैयाँ, रातो बन्दा २५० रुपैयाँ, सेलरी ११२ रुपैयाँ, पार्सले १२०० रुपैयाँ, पुदीना २२० रुपैयाँ, तोफु ११२ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, झोले स्याउ प्रतिकेजी २३५ रुपैयाँ, केरा प्रतिदर्जन १३६ रुपैयाँ २५ पैसा, अनार ३७० रुपैयाँ, मालदह आँप १८० रुपैयाँ, चोसा आँप १५५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, लोकल काक्रो ५१ रुपैयाँ २५ पैसा, अम्बा र चाइनिज नासपाती २४० रुपैयाँ, माछे हरियो खुर्सानी ४३ रुपैयाँ, हरियो लसुन ११२ रुपैयाँ, हरियो धनिया ४०० रुपैयाँ, बचुवा ताजा माछा २८५ रुपैयाँ र छडी माछा २३२ रुपैयाँ ५० पैसा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend