२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • शुक्रबार, साउन १६ २०८२
  • 5.6K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार कालीमाटीमा सबैभन्दा सस्तो लाम्चो भन्टा, तितो करेला र हाइब्रीड काक्रो रहेको छ । जसको मूल्य सबैभन्दा कम प्रतिकेजी १५ रुपैयाँ रहेको छ । यता, पार्सले सबैभन्दा महँगो रहेको छ । पार्सलेको औसत मूल्य प्रतिकेजी ११ रुपैयाँ तोकिएको छ भने सिताके च्याउ ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

    यसैगरी, ठुलो नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ ७५ पैसा, लोकल सानो गोलभेँडा २५ रुपैयाँ ७५ पैसा, टनेल सानो गोलभेँडा ३५ रुपैयाँ ६० पैसा, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३८ रुपैयाँ ५० पैसा, सेतो आलु ३१ रुपैयाँ, सुकेको प्याज ९भारतीय० ३७ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ २५ पैसा र तराई काउली ५६ रुपैयाँ २२ पैसा तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend