२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • सोमबार, असार १८ २०८०
  • 8.6K
    SHARES

  • images
    नागरिक लगानी कोषको बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

     

    काठमाडौ, १८ असार । नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ ।

    साधारण सभामा सीआइटीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend