२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

डाना कप २०२५ मा नेपाली ३ टोलीले सहभागिता जनाउने


सञ्चार डबली
  • मंगलबार, असार ३१ २०८२
  • 6.3K
    SHARES

  • images
    डाना कप २०२५ मा नेपाली ३ टोलीले सहभागिता जनाउने

    मंगलबार, ३१ असार २०८२

    काठमाडौं । औरियम एकेडेमीको नेतृत्वमा नेपालका ३ टोलीले डेनमार्कमा आयोजना हुने डाना कप २०२५ मा सहभागिता जनाउने भएका छन्।

    डाना कपमा यसपटक रातो बंगला स्कुलका यु १२ ब्वाइज टोली र यु १४  गर्ल्स टोली तथा  संस्कृति इन्टरनेशनल स्कुलको यु १४ ब्वाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

    IMG-20250715-WA0004-1024x654.jpg
    undefined

    औरियम एकेडेमी यो यात्राको प्रमुख संयोजन र व्यवस्थापनको भूमिकामा रहेको छ। स्पोर्ट्स फर मेन्टल हेल्थ र ग्रासरुट फुटबल विकास लाई प्राथमिकता दिँदै आएको औरियमले यस अभियानलाई अगाडि बढाएको छ।

    अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा ९० प्रतिशत भन्दा बढी टोली विदेशी रहने आयोजकले जनाएको छ। डाना कपमा ४५ राष्ट्रका ११ सय टोली सहभागी हुन्छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend