२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मेगा क्यापिटल मार्केट्स र एनआईबीएल एसले एकीकृत कारोबार सुरु गर्दै


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.2K
    SHARES

  • images
    मेगा क्यापिटल मार्केट्स र एनआईबीएल एसले एकीकृत कारोबार सुरु गर्दै

     

    काठमाडौं, १४ असार । एनआईबीएल एस क्यापीटलले मेगा क्यापिटल मार्केट्सलाई एक्वायर गरेर १८ असारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुई कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रार कार्यालयले ११ असारमा  स्वीकृति दिएको हो ।

    यस्तै, दुवै संस्थाको विशेष साधारणले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । दुवै एक भएपछि अब एनआईबीएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्तिपश्चात कम्पनीको केन्द्रीय लाजिम्पाट काठमाडौंमा रहनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend