२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 9.9K
    SHARES

  • images
    घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

     

    काठमाडौ, १४ असार । आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

    बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ९ हजार ४ सय रुपैयाँमा झरेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ

    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend