२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 8.8K
    SHARES

  • images
    यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौ, १० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा रहेको छ।

    हिजो डलरको खरिद दर १३० रूपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रूपैयाँ ४३ पैसा कायम रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ३ पैसा र बिक्री दर १४४ रूपैयाँ ६९ पैसा रहेको थियो ।

    अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ९८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३४ पैसा पुगेको छ ।

    यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा कायम भएको छ भने दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ ० पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसा कायम राखिएको छ ।

    त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ तथा साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend