२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

साना किसान र आरएमडीसी लघुवित्त मर्जः २४ असारदेखि एकीकृत कारोबार सुरु गर्ने


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.9K
    SHARES

  • images
    साना किसान र आरएमडीसी लघुवित्त मर्जः २४ असारदेखि एकीकृत कारोबार सुरु गर्ने


    काठमाडौ, ९ असार । साना किसान र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज भएर असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

    दुवै एक भएपछि अब साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend