२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, पुनः आईपीओ निष्कासन गर्न माग्यो अनुमति 


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.3K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, पुनः आईपीओ निष्कासन गर्न माग्यो अनुमति 

     

    काठमाडौं, ९ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ । यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो । 

    अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । रिलायबलले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend