२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 7.3K
    SHARES

  • images
    आजदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव सुरु

     

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिंङ्ग प्रा.लि.ले नयाँ वर्ष २०८२ अवसरमा “नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” को घोषणा गरेको छ। आजदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कर्भ.इभी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

    “नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउन पेमेन्टमै गाडीहरू खरिद गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिंङ्ग, निःशुल्क चार्जिङ बक्स (जडानसहित) एवं निःशुल्क एभिटी सहित हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend