२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, माघ ३० २०८१
  • 6.7K
    SHARES

  • images
    सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं ।  आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
     
    अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ  १५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार तोलामा  १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend