२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • आइतबार, माघ २७ २०८१
  • 5.9K
    SHARES

  • images
    बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं । आज नेपाली सनचाँदी बजारमा सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ । आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend