२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्राकृतिक सुन्दरताको पर्याय मुस्ताङको कागबेनी र सेल्फी डाँडा


सञ्चार डबली
  • बुधबार, मंसिर १२ २०८१
  • 6.2K
    SHARES

  • images
    प्राकृतिक सुन्दरताको पर्याय मुस्ताङको कागबेनी र सेल्फी डाँडा


    काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ आफैँमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरू मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु रहेका छन् ।मुस्ताङमा दृष्यवलोकनका लागि केके मात्र छैन, यहाँको भौगोलिक बनावट नै आफैमा हेरिरहुँ लाग्ने ठाउँ हो। उच्च हिमाली भू–भाग भएकाले अन्य ठाउँ भन्दा यहाँको भू–बनोट नै पृथक छ। 

    मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु रहेका छन् । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरु, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरु छन् ।

    पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै जान थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend