२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्यः च्याउ केजीको ३५०


सञ्चार डबली
  • बिहीबार , साउन ३ २०८१
  • 8.1K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्यः च्याउ केजीको ३५०


    काठमाडौं । तरकारी तथा च्याउजन्य तरकारीहरुको भाउ बढेको हो ।राजा च्याउ आज विहिबार ३ सय रुपैयाँ केजीको रहेको छ । भने ताजा माछा २५० रुपैयाँमा पाइन्छ । लसुन चेपाली २१० रुपैयाँ, चाइनिज २३० रुपैयाँ रहेको छ ।

    यस्तैगरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार धनियाँ हरियो ५०० रुपैयाँ, लसुन हरियो १८० रुपैयाँ केजी रहेको छ । यस्तैगरी भेडेखुर्सानी १२० रुपैयाँ, सुर्सानी हरियो १०० रुपैयाँ, खुर्सानी हरियो (माछे)१००, अकबरे ४००,  रहेको छ ।

    यस्तैगरी भटमासकोशा ११०, तितो करेला १००, १००, १२०, भिण्डी १३०, १२०, हरियो प्याज १३० च्याउ (कन्य) १८०, च्याउ (डल्ले) ३५०, कुरीलो ३००, न्यूरो १२०, ब्रोकाउली १२०, पुदीना, ६००, तामा १२०, कागती २५०, अदुवा २४० रुपैयाँ केजीको पर्दछ । कालीमाटी बजारमा रहेको यी मूल्य सूचिहरु खुद्रा बजारमा केही फरक पर्न जान्छ । गोलभेडा ठूलो (नेपाली) १२०, स्थानीय काउली (ज्यापु) ,भन्टा लाम्चो १००, घिउ सिमी (लोकल) १४० रुपैयाँ प्रतिकेजी रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend