२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुनको भाउ स्थिर हुँदा चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो


सञ्चार डबली
  • बुधबार, असार २६ २०८१
  • 5.8K
    SHARES

  • images
    सुनको भाउ स्थिर हुँदा चाँदी प्रतितोला १५ रुपैयाँले घट्यो

    बुधवार, असार २६ २०८१
    काठमाडौँ र बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ४३ हजार ४ सय रुपैयाँ रहेको छ । 

    यसअघि पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयामा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend