२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिँदै प्राधिकरण


सञ्चार डबली
  • आइतबार, असार १६ २०८१
  • 9.0K
    SHARES

  • images
    सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिँदै प्राधिकरण

     

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिने भएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्म किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।

    त्यसका लागि सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend