२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको तरकारी तथा फलफूलको बजार मूल्य, सस्तियो कन्य च्याउ


सञ्चार डबली
  • आइतबार, असार १६ २०८१
  • 6.7K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको बजार मूल्य, सस्तियो कन्य च्याउ


    काठमाडौं । आज ब्रोकाउलीलगायतका तरकारीको भाउ बढ्दा कन्य च्याउको भाउ घटेको छ । यसअघि प्रतिकेजी ६६ रुपैयाँ रहेको स्थानीय काउलीको भाउ बढेर आज ९५ रुपैयाँ पुगेको छ भने स्थानीय लोकल ज्यापु काउली ८५ रुपैयाँ रहेकोमा ९५ रुपैयाँ नै पुगेको छ । 

    त्यस्तै, ब्रोकाउली प्रतिकेजी १२० रुपैयाँ तोकिएकोमा आज बढेर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ । यता, कन्य च्याउ भने प्रतिकेजी १५० रुपैयाँ रहेकोमा आज घटेर १३० रुपैयाँमा झरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend