२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ , आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • शुक्रबार, असार १४ २०८१
  • 7.6K
    SHARES

  • images
    यस्तो छ , आजको फलफूल तथा तरकारीको बजार मूल्य

     

    काठमाडौं । आज कालीमाटीमा ठुलो नेपाली गोलभेडा प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा २१ रुपैयाँ ६० पैसा, टनेल गोलभेडा ३१ रुपैयाँ, रातो आलु ५८ रुपैयाँ, मुडेको रातो आलु र रातो आलु भारतीय ५१ रुपैयाँ ३३ पैसा र सुकेको प्याज प्रतिकेजी ९७ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, लोकल गाजर प्रतिकेजी ७० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ ७५ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ७५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ, तने बोडी ५६ रुपैयाँ, लोकल सिमी ६३ रुपैयाँ, तितो करेला ८६ रुपैयाँ र राजमा सिमी ११० रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend