२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई शुक्रा हाउस डाईग्नोस्टिकमा विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, असार ७ २०८१
  • 7.3K
    SHARES

  • images
    प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई शुक्रा हाउस डाईग्नोस्टिकमा विशेष छुट


    काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिका सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहबीच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेश चिफ प्रोभिन्स अफिसर दीपेन्द्र बाबु विष्टले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, ईकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।छुट सुविधा पाउन बैंकको मान्य डेभिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend