२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

साओमीका मेनेजर सोनीले चार वर्षे कार्यकाल पूरा गरे


सञ्चार डबली
  • मंगलबार, असार ४ २०८१
  • 7.6K
    SHARES

  • images
    साओमीका मेनेजर सोनीले चार वर्षे कार्यकाल पूरा गरे


    काठमाडौं । साओमी मोबाइल कम्पनीका तर्फबाट नेपालका लागि आफ्टर सेल्स सर्भिसको कन्ट्री मेनेजर किरण सोनीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन् । सन् २०२० देखि कार्यकाल सुरु गरेका सोनीले साओमी मोबाइलको आफ्टर सेल्स सर्भिसको सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान गरेका थिए । 

    यस्तै, देशका विभिन्न स्थानमा आफ्टर सेल्स सर्भिसको सेवा पुर्याउन सोनीले सर्भिस सेन्टरहरु खोल्न समेत अग्रणी भूमिका निर्वाह गरे । नेपाली बजारमा सेल्सका आधारमा साओमी नम्बर वन मोबाइल ब्रान्ड हो । मोबाइल प्रयोगकर्ताहरुमाझ यसका मिडिल रेन्जका मोबाइलहरु लोकप्रिय मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend