२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बेष्ट फाइनान्सको हकप्रद सेयर आजदेखि लिलामीमा


सञ्चार डबली
  • मंगलबार, असार ४ २०८१
  • 8.2K
    SHARES

  • images
    बेष्ट फाइनान्सको हकप्रद सेयर आजदेखि लिलामीमा


    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको ३ लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) सेयरमा मंगलबारदेखि लिलामी खुलेको छ ।

    उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।जो कोही व्यक्ति, कम्पनीले किन्न सक्ने यो सेयर खरिदका लागि असार ११ गते सम्म आवेदन दिन सकिनेछ । सेयर आवेदन दिँदा घटीमा एक हजार र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालय र कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगञ्ज र न्युरोड शाखाका साथै ग्लोबल आइएमई बैंकको वीरेन्द्रनगर र धनगढी शाखामा पेस गर्न सकिने कम्निीले जनाएको छ । सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend