२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामीमा


सञ्चार डबली
  • सोमबार, असार ३ २०८१
  • 8.9K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको संस्थापक सेयर लिलामीमा

     

    काठमाडौं ।  कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले सोमबार सूचना जारी गर्दै ३५ दिनभित्र इच्छुकलाई आवेदन दिन भनेको हो।प्रथम पटक सूचना जारी गरेको बैंकले अहिले संस्थापक सेयरधनीबाट मात्रै आवेदन माग गरेको छ। 

    ३५ दिनभित्र सेयरधनीबाट लिलामी हुन नसकेको खण्डमा मात्रै अन्य लगानीकर्ताले सेयरका लागि आवेदन दिन पाउनेछन्। पहिलो चरणमा संस्थापक सेयरधनीबाट लिलाम गर्ने प्रावधान अनुरुप बैंकले आवेदन माग गरेको हो। बैंकले सेयरधनीको नाम र सेयरको मूल्य भने खुलाएको छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend