२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • सोमबार, असार ३ २०८१
  • 8.6K
    SHARES

  • images
    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य घटेर तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबारर भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend