२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • सोमबार, असार ३ २०८१
  • 7.9K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं ।  आज काठमाडौँमा स्थानीय काउली प्रतिकेजी सिमी र चुकुन्दर प्रतिकेजी ५५ रुपैयाँ, लोकल काँक्रो, झिगुनी, लोकल परवर लोकल गाजर प्रतिकेजी ६५ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ र कागती २३४ रुपैयाँ तोकिएको छ । 

    यसैगरी, ठुलो गोलभेडा (नेपाली), चिचिण्डो, भिण्डी, तोरीको साग र हाइब्रीड काँक्रो प्रतिकेजी ३५ रुपैयाँ, सानो लोकल गोलभेडा १७ रुपैयाँ ५० पैसा, रातो आलु ५४ रुपैयाँ ४० पैसा, मुडेको रातो आलु ५१ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ८२ रुपैयाँ ८० पैसा, लोकल बन्दा २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३३ रुपैयाँ, तने बोडी र हरियो खुर्सानी ७५ रुपैयाँ  मकै बोडी ८६ रुपैयाँ ६७ र्पैसा, राजमा सिमी १३० रुपैयाँ, भटमासकोशा १०५ रुपैयाँ, लौका ४५ रुपैयाँ, घिरौला ४६ रुपैयाँ, कन्य च्याउ १५८ रुपैयाँ, डल्ले च्याउ २७६ र रायोको साग ३६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend