२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अब निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने


सञ्चार डबली
  • आइतबार, असार २ २०८१
  • 7.4K
    SHARES

  • images
    अब निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

    काठमाडौँ, असार २ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ ।

    उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने जनाएको हो ।

    उद्योगहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको बिभागको भनाइ छ । इच्छुक उद्योगहरुले सात दिनभित्र बिभागमा आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend