२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१५.२० प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति 


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 9.2K
    SHARES

  • images
    १५.२० प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति 


    काठमाडौं, २८ चैत । विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ ।गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    जसअनुसार फागुनसम्म विदेशी विनियम सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
     

  • सम्बन्धित विषय:

  • # विदेशी विनिमय सञ्चिति
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend