२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसन नेप्सेमा सामान्य अंकको वृद्धि


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 9.3K
    SHARES

  • images
    प्रि–ओपन सेसन नेप्सेमा सामान्य अंकको वृद्धि


    काठमाडौं, चैत २८ गते।  प्रि–ओपन सेसनमा आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ ।यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ । 

    यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने दुइ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

     

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend