२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै


सञ्चार डबली
  • बुधबार, जेठ ३ २०८०
  • 10.4K
    SHARES

  • images
    होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं, ३ जेठ । आज विश्वभर होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२३ मनाइँदै छ । काठमाडौंमा मितिनी नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ ।

    ‘सधैं सँगैः विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ आज मितिनी नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३ मनाएको हो ।

    विश्व स्वास्थ्य संगठनले १७ मे १९९० मा समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष १७ मेमा यो दिवस विश्वव्यापी रुपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउने गर्दछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend