२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


सञ्चार डबली
  • बिहीबार , चैत ८ २०८०
  • 9.2K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि माक्र र २१ हजार ९६० कित्ता अन्य व्यत्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभिक्र र सर्वसाधारणका लागि वित्रीमा ल्याएको शेयर खरीदका लागि आगामी सात दिनभित्र आवेदन दिनुपर्नेछ ।

    आवेदन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend