२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक 


सञ्चार डबली
  • मंगलबार, चैत ६ २०८०
  • 6.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक 


    काठमाडौं ।  प्रि–ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७४.५३ विन्दुमा आएको छ ।३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend