२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


सञ्चार डबली
  • आइतबार, चैत ४ २०८०
  • 8.4K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ  ।आइतबार यो सेसनमा १.५३ अंकले बढेको सेयर बजार २०८०.४१ विन्दुमा पुगेको छ । यस सेसनमा ३३ कम्पनीको ३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा १४ लाख ६८ हजार २७५ रुपैयाँको कारोबार भएको छ । 

    यस सेसननमा १७ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend