२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 एनआइएमबि एस क्यापिटललाई सर्वोत्तमद्वारा सेयर रजिष्ट्रार  नियुक्त


सञ्चार डबली
  • सोमबार, फागुन २८ २०८०
  • 8.4K
    SHARES

  • images
     एनआइएमबि एस क्यापिटललाई सर्वोत्तमद्वारा सेयर रजिष्ट्रार  नियुक्त


    काठमाडौं । एनआइएमबि एस क्यापिटल मार्फत सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारको काम हुने भएको छ ।सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।

     यस कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend