२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सूर्य नेपालको टफिचू इक्लेयर्स बजारमा


सञ्चार डबली
  • मंगलबार, फागुन २२ २०८०
  • 11.9K
    SHARES

  • images
    सूर्य नेपालको टफिचू इक्लेयर्स बजारमा


    काठमाडौं । सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचू अन्तर्गत नयाँ क्यान्डी इक्लेयर्स नेपाली बजारमा सार्वजनिक गरेको छ । प्योर चक्लेटी जोयको उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तह मा मिल्क चक्लेट हुनुका साथै भित्री तहमा चकलेट भरी बनाईएको कम्पनीले जनाएको हो ।

    चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने कम्पनीको विश्वास रहेको छ ।  ५ रुपैयाँमा २ वटा  उपलब्ध इक्लेयर्स नेपालभरिका खुद्रा पसलमा उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend