२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारेबार ? 


सञ्चार डबली
  • शुक्रबार, फागुन १८ २०८०
  • 10.7K
    SHARES

  • images
    बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारेबार ? 


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजाबी सुन १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend